image

त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिटमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरूबारे पुनर्विचार गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।  समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएकाहरु समेत सर्टलिस्टमा परेको भन्दै उपकुलपति नियुक्तिको प्रक्रिया तत्काल रोक्न माग गरेपछि समितिले विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा…

सम्पत्ती न्यूज
२९ माघ २०८०, सोमबार