बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद
काठमाडाैं । बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार (आज) उक्त सजाय सुनाएको हो ।सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी…
सम्पत्ती न्यूज
२५ पुष २०८०, बुधबार