डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल : योगेश
काठमाडौं, ५ असोज । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा सरकारले सक्रियता नेदेखाउँदा देशव्यापी रुपमा डेंगु फैलिएको जनाइएको छ। ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ।’ विज्ञप्तिमा भनिएको छ। डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरमा परिचालन,…
सम्पत्ती न्यूज
५ आश्विन २०७९, बुधबार