रौतहट काठमाडौ सम्पर्क मंचको। दसैं शुभकामना सप्पन्न

  Sampatti News Online

September 20, 2022

काठमाडौ ।नेपााल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी रौतहट काठमाडौ सम्पर्क मञ्च द्धारा नेपालीहरुको महानपर्वहरुको अवसर आयोजित शुभकामना आदान प्रदान, सविधान दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका स्यायी कमिटि सदस्य एव जलश्रोत बिभाग प्रमुख एवं पुर्वराजदुत डा. बशिधर मिश्र, पार्टीका स्यायी कमिटि सदस्य एवं सघिय संसद बिकास समिति सभापति कल्याणी खड्का, पार्टी पोलिट्ब्युरो सदस्य एव बिद्यार्थी फार्ट इन्चार्ज क. रामकुमार भट्टराई, पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य शंकर बिश्वकर्मा, सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एव कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटिका अध्यक्ष बेदनाथ कोइराला, कानुन बिभाग सदस्य गोपाल श्रेष्ठ, पार्टी स्वास्थ्य बिभाग सदस्य एव सम्पर्क मन्च का सल्लाह कार दुर्गा मिश्र, प्रगतिशिल लेखक संघका उपमहासचिव वालमुकुन्द कार्की ,भौतिक पुर्वाधार तथा यातायात एव मधेश प्रदेश कमिटिका सदस्य पार्वती दुलाल, भौतिक पुर्वाधार तथा यातायात बिभाग प्रताप खड्का , उध्योग बाणिज्य बिभाग सदस्य केशव धिताल, सम्पर्क बिशेष प्रदेश कमिटिका सदस्य राजन उप्रेती, मधेश प्रदेश कमिटि सदस्य माधव रेग्मी,बरिष्ठ कानुन बिद राजिव सिन्हा, एकिकृत स्वास्थ्कर्मी संगठनको उपत्यका प्रदेश कमिटिको कोषाध्यक्ष तुफानि ठाकुर, बरिष्ठ पत्राकार खेम बोलखे, रौतहट जिल्ला कमिटि सदस्य सोबिन्द चौधरी, ब्रजेश कुमार सिंह, राम बाबू यादब, शेख सागिर आलम, काठमाण्डौ जिल्ला कमिटी सदस्य दिपक तिमल्सीना, युबा संघ नेपाल केन्द्रिय सद्स्य राजन शाह, किसान महासंघ केन्द्रीय सदस्य रामनरेश राय यादब को आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उच्च अदालत पाटन वार एशोसियसनमा हालै सम्पन्न निर्वाचनमा सहसचिव पदमा बिजयी इन्दु कार्की, सम्पर्क मञ्च द्वारा श्रावणी मेलाको अवसरमा बोलबल मा स्वास्थ्य शिविर का लागि स्वास्थ्य टोलि सहित आवश्यक सामग्री सहयोग गर्ने मनमोहन मेमोरियल शिक्षण अस्पताल तथा स्वास्थ्यकर्मीहरु डा।डेनिस कुमार, संजिव कडेल, कृष्ण नन्दन प्रसाद शाह, अजय पटेल, बिष्णु बहादुर चन्द, डिसान्त कमरा, प्रमोद यादव, फर्सुराम अधिकारी, पवन श्रेष्ठ, तुफानी ठाकुर, हिमाशु मिश्र तथा यस वर्षको क्भ्भ् परीक्षामा रौतहट तथा काठमाण्डौ वाट समावेश भएका बिद्यार्थी अशु खड्का, निक्की यादव, अनुराग यादव, कमलेश महतो, बिजय यादव, नितु कुमारी यादव , तेज नारायण यादव, सुकृति घिसि, शिशिर चौहान, प्रगति घिमरे ज्ञानेन्द्र राय यादव लाई सम्मान गर्दै डा। मिश्रले सम्मानित सम्पूर्णको उत्तरोतर प्रगतिको कामना गर्दै चार्डपर्वहरुको तथा संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गदै आगामी चुनावमा सम्पूर्णले पार्टी पंति लाई आआफनो स्थानमा आफना उम्मेदवारलाई अत्यधिक मतले बिजयी गराउन जोड दिनु भयो साथै क रामकुमार भटराईले संविधान दिवसको अवसरमा संविधानका केहि कानुनहरु वन्न वाकी रहेको कुरा प्रष्ट पार्दै महान चाडपर्वको शुभकामना दिदै चुनावमा लाग्न सम्पूर्णलाई अनुरोध गर्नु भयो । कार्यक्रम मञ्चका अध्यक्ष सचित कुमार कुइकेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन नमोनारायण झाले गर्नुभएको थियो ।

प्रकाशित मिति:September 20, 2022