शनिबारसम्म साढे ६ लाखले छाडे उपत्यका
काठमाडौँ । दसैँका लागि शनिबारसम्म करिब साढे ६ लाखले उपत्यका छाडेका छन् । शनिबार मात्र उपत्यकाबाट करिब डेढ लाख बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ‘शनिबार उपत्यका छाड्नेको ठूलो भिड थियो,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले भने, ‘आइतबारसम्म उपत्यका छाड्नेको भिड हुने र सोमबारदेखि उपत्यकाको ट्राफिक खुकुलो हुने हाम्रो अनुमान छ।’ शनिबार बिहानदैखि उपत्यकाका मुख्य ६ नाकामा…
सम्पत्ती न्यूज
१६ आश्विन २०७९, आईतवार