अफ्रिकाबाट सहसचिव रेग्मी क्वारेन्टाइन नबसी सिधै घरमा: छिमेकीहरु तनाबमा
अफ्रिकाबाट सहसचिव रेग्मी क्वारेन्टाइन नबसी सिधै घरमा: छिमेकीहरु तनाबमा काठमाडौं-अफ्रिकाको तान्जानियाबाट नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना क्वारेन्टाइनमा नबस्ने सिधै घरमा(एनआईआरटिटिपी) को कार्यक्रम सकेर स्वदेश फर्केका ५ सरकारी अधिकारी विमानस्थलबाट क्वारेन्टाइन नबसी घर गएका छन् । ओमिक्रोन भाईरस ब्यापक रुपमा फैलन सक्ने भन्दै सरकारले अफ्रिकी मुलुकबाट आएकालाई अनिर्वाय आईसोलेसनको प्राबधान राखेको छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन…
सम्पत्ती न्यूज
१५ मंसिर २०७८, बुधबार