गृह सचिव न्यौपानेको सरुवा हुने,गृह सचिवमा एकनारायण अर्याललाई भित्र्याइने
काठमाडौँ । सरकारले गृहसहित केही मन्त्रालयमा सचिव सरुवाको गृहकार्य थालेको छ । स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेले मन्त्रालयलाई चलायमान बनाउन नसक्दा सरकारले सचिब न्यौपाने लाई निर्वाचन आयोग पठाउने तयारी छ ।गृहसचिव न्यौपानेको सरुवा हुने भए पछि गृहमन्त्रालयमा सरुवा हुन सचिवहरूको दौड शुरू भएको छ। मुख्यसचिव पछि गृहसचिवलाई निकै महत्त्वपूर्ण मानिन्छ । स्रोतका अनुसार गृहसचिवका लागि सूर्य गौतम र यादव कोइराला…
सम्पत्ती न्यूज
१५ माघ २०७७, बिहीबार