शेयर बजारमा ९.०१ अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेकोे छ । आज नेप्से ९.०१ अंकले घटेर दुई हजार एक सय ७३ दशमलब १० विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको थियो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक…
सम्पत्ती न्यूज
४ माघ २०७९, बुधबार