धनुषा ३ मा: जुली महतो र अनिल झा
जनकपुरधाम । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट जुलीकुमारी महतोको उम्मेदवारी परेका छन् । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् । यस क्षेत्रमा प्रत्यक्षतर्फ सधैंजसो कांग्रेस उम्मेदवार बन्ने निधि यस…
सम्पत्ती न्यूज
२४ आश्विन २०७९, सोमबार