१५ हजारलाई सीपमूलक तालिम, पाँच हजारलाई रोजगारी दिने महानगरको लक्ष्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उपमेयर सुनिता डङ्गोलले मेला र यसको फाइदाबारे जानकारी दिइन् । उनले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेसासँग सम्बन्धित सीप सिकाइने बताएकी छन् । टुँडिखेलमा आयोजना गरिने ‘सीप मेला’ मा सहभागी गराइने यो संख्या २०८१ सालको संकेत हो । पेशागत…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार