चौरजहारीका नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका अनुसार नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले आफ्नो सेवा अवधि नवीकरण गराउन नगर प्रमुख वादीलाई एक लाख रुपैयाँ घुस दिएको आरोप छ। आर्थिक वर्ष २०८१/८२ मा करार अवधि थप गर्न उक्त रकम दिएको र त्यसपछि आगामी आर्थिक वर्षका लागि पनि…
सम्पत्ती न्यूज
३ चैत्र २०८२, मंगलवार