गोरखामा टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाईते
काठमाडौं । गोरखामा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाइते भएका छन्। गोरखा नगरपालिका–११ पन्ध्रकिलो मोड नजिकै लु १ प ३८४६ नम्वरको टिप्परले बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई ठक्कर दिएको हो । ठक्करबाट चार सैनिक घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रवक्ता डिएसपी बासुदेव खतिवडाले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। गम्भीर…
सम्पत्ती न्यूज
१७ असार २०७७, बुधबार