प्रधानमन्त्री देउवा: आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य
३ असोज, काठमाडौं ।संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए । आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको उनले बताए । आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा…
सम्पत्ती न्यूज
३ आश्विन २०७९, सोमबार