नप्से परिसुचक ५५ अंकले बढ्यो
काठमाडौँ । यसअघि लगातार ५ दिनसम्म ओरालो लागेको सेयर बजार सोमबार भने उकालो लागेको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकिएका छा् । सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ ।…
सम्पत्ती न्यूज
३० श्रावण २०७९, सोमबार