विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख सिताराम कोइराला निलम्बनमा परेका छन् । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेपछि कोइरालालाई निलम्बन गरिएको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कोइरालालाई ७ दिने स्पष्टिकरण सोध्दै निलम्बन गरेका हुन् । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति…
सम्पत्ती न्यूज
१६ माघ २०८०, मंगलवार