उम्मेदवारले खर्च विवरण नबुझाए कालो सूचीमा राख्नेः दिनेश थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका छन् । कालो सूचीमा…
सम्पत्ती न्यूज
३० भाद्र २०७९, बिहीबार