गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि भाेलि बैठक बस्ने
सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेका छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट…
सम्पत्ती न्यूज
२६ भाद्र २०७९, आईतवार