सरकारले गर्र्यो १९ सहसचिवको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित)
काठमाडौँ । सरकारले १९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तान्दै खानेपानीमा अतिरिक्तमा रहेका शोभा कान्त पौडेलको सरुवा भएको छ ।…
सम्पत्ती न्यूज
१५ असार २०७९, बुधबार