कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की डेढ वर्षमा तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । समर्थन गरेका ५२ जना सांसदहरूले सनाखत गरेपछि प्रदेश प्रमुख…
सम्पत्ती न्यूज
२७ बैशाख २०८१, बिहीबार