सशस्त्र प्रहरी बल नेपालका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १८ जना वरिष्ठ उपरीक्षकको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
साधारण समूह तर्फका १६ जना र प्राबिधिक समुह (इन्जिनियरिङ) तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ।
सूची:-



