श्री लालीगुराँस र स्टार बचत संस्थाबीच एकिकरण
ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्ररम्भीक सम्झौता भएका छन् ।ललितपुरमा बिहिबार दुई संस्थाका अध्यक्षबीच सम्झौता भएका हन् । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको…
सम्पत्ती न्यूज
१० आश्विन २०७९, सोमबार