असार १ देखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ नयाँ कार्यालय समय
काठमाडौँ । सरकारले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०७९, मंगलवार