जागिर खान नियुक्त भएको होइनः उपकुलपति प्रा डा अर्याल
पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उहाँले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयको समस्या र अन्योल समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु…
सम्पत्ती न्यूज
१९ आश्विन २०७७, सोमबार