थप २७२२ जनामा संक्रमण पुष्टि

Nepal Cover
१६ आश्विन २०७७, शुक्रबार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिनमा संक्रमण हुनेमा हालसम्मकै सार्वधिक हो । आज महिला ९६५ र १७५७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।