उपत्यकामा थप ११७७ जनामा संक्रमण पुष्टि

Nepal Cover
१७ आश्विन २०७७, शनिबार
image

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हाजर १२० जना कोरोना संक्रमित थपिएका छन्।