शिक्षिकाले कुट्दा ६ वर्षीय बालकको आँखा फुट्यो, न्यायको खोजीमा आमाबुवा
नवलपरासी । शिक्षिकाको पिटाइबाट पश्चिम नवलपरासीमा एक ६ वर्षीय बालकको आँखा फुटेको छ। जिल्लाको प्रतापपुर गाउँपालिका– ३ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी शिक्षिका सञ्जु चौधरीको पिटाइबाट आँखा फुटेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षकले शिक्षिकाको पक्राउ पुर्जी आएको र उनी फरार रहेको बताए। शिक्षिकाको पिटाइबाट बालकको आँखामा गम्भीर चोट लागी आँखाको ज्योति…
सम्पत्ती न्यूज
१ माघ २०८१, मंगलवार