स्याङ्जाका सबै स्थानिय तहको खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
काठमाडौँ । स्याङ्जाका सबै स्थानीय तहको खानेपानीमा जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अत्यधिक मात्रामा भेटिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो। कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३,…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार