श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आह्वान (सुचना सहित)

Nepal Cover
१८ श्रावण २०८०, बिहीबार
image

श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक गरेको छ ।

बुधवार बसेको छात्रवृत्ति बितरण व्यवस्थापन उप समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई छात्रवृत्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो । गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् ।

सुचना:-