चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तरुण दलको माग
काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेपाल तरुण दलले सरकारसँग माग गरेको छ । तरुण दलले कोरोना संक्रमणको महामारीको बेला अग्रपंतिमा रहेर सेवामा खटिएकाहरुले मनोबल बढाउने कार्य गर्नुपर्ने समयमा दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो । तरुण दल अध्यक्ष जितजंग बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र…
सम्पत्ती न्यूज
८ भाद्र २०७७, सोमबार