सुत्केरी बिदा ६ महिनासम्म पुर्याउने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौं । नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएपछि सरकारले कामकाजी हाल महिलाले ६० दिन सुत्केरी बिदालाइ बढाएर ६ महिना पुर्याउने तयारी थालेको छ। जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर सुत्केरी बिदा छ महीनासम्म पुर्याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन…
सम्पत्ती न्यूज
२६ बैशाख २०८०, मंगलवार