३ वटा डिन पदमा आवेदन खुला
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको डिन सिफारिस गर्न गठित समितिले ३ वटा संकायको डिन पदमा आवेदन माग गरेको छ । डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डिन पदमा सिफारिस समितिले आवेदन माग गरेको हो । कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो…
सम्पत्ती न्यूज
७ फाल्गुन २०७९, आईतवार