मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आजदेखि सुरु

Nepal Cover
१२ माघ २०७९, बिहीबार
image

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षा आजदेखि सुरु भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक  सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा हुने काउन्सिले जनाएको छ। 

पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएता पनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुने काउन्सिले जनाएको छ।