पशुपतिमा विद्युतीय शवदाह निःशुल्क हुने
काठमाडौँ । आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत् शवदाह निःशुल्क हुने भएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । अहिले…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार