संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा
बागलुङ । बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा यहाँ आएर तामाको खानी खनेका कारण यो गाउँको नाम पाण्डवखानी रहन…
सम्पत्ती न्यूज
५ कार्तिक २०७७, बुधबार