राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा
विराटनगर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे। उनले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गरे। वर्तमान गठबन्धन…
सम्पत्ती न्यूज
२१ मंसिर २०८१, शुक्रबार