नेप्से परिसूचकसँगै घट्यो कारोबार
काठमाण्डू, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । आज नेप्से १५.९३ अंक घटेर २७३४.९३ विन्दूमा कायम भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब १३ करोडको…
सम्पत्ती न्यूज
१९ मंसिर २०८१, बुधबार