काठमाडौँमा कुकर बम भेटियाे
काठमाडौँ-काठमाडौँमा कुकर बम भेटिएको छ । काठमाडौँकाे कल्कीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको हाे । महानगरीय प्रहरी परिसर काठमाडौँले सडक पेटीमा दुई वटा कुकर बम फेला परेको जनकारी गराएकाे छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । एमसीसीको विरोधमा काठमाडौँमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरू भइरहेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग…
सम्पत्ती न्यूज
६ फाल्गुन २०७८, शुक्रबार