बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले दिए सपथ
काठमाडौं । बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन । खड्गीलाई सामजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युव तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी…
सम्पत्ती न्यूज
१२ श्रावण २०८१, शनिबार