सरकारले महिला उद्यमीका समस्यालाई यथासिघ्र समाधान गर्नुपर्छः अध्यक्ष, उर्मिला श्रेष्ठ
काठमाडौँ । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका समस्यालाई सरकारले यथासिघ्र समाधान गर्नुपर्ने बताएकी छिन् । फेसियल हाउसको १३ औ वार्षिकोत्सव समारोह माझ उनले सो धारणा राखेकी हुन । कोभिड १९ का कारण अझैसम्म पनि व्यवसाय मैत्री वातावरण बन्न नसकिरहेको उल्लेख गर्दै उनले ठुलो संख्यामा महिला उद्यमीहरु समस्याग्रस्त बनेको पनि जनाइन । महिला उद्यमीका तमाम समस्यालाई हल गर्न…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार