जसपाको भागमा परेका यी हुन् चार मन्त्रालय
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले चार मन्त्रालय पाउने भएको छ। समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हो । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा…
सम्पत्ती न्यूज
२० आश्विन २०७८, बुधबार