ओलीलाई गठबन्धनकाे तर्फबाट चुनौती दिँदै मोहन घिमिरे
काठमाडौं । आम निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव हराउने उम्मेदवारको खोजीमा सत्तारुढ गठबन्धन लागेका छन् । स्थानीय प्रभावशाली व्यक्तिलाई उठाउन गठबन्धनमा छलफल हुन थालेका छन् ।ओलीलाई हराउन सक्ने सर्वसम्मत उम्मेदवारमा पछिल्लो समय मोहन घिमिरेमाथि छलफल सुरु भएको छ । नेकपा (एकीकृत समाजवाद) निकट निजामती कर्मचारीहरुको संगठन एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष रहेका घिमिरेलाई सरकारी सेवाबाट राजीनामा…
सम्पत्ती न्यूज
२४ भाद्र २०७९, शुक्रबार