काठमाडौँ उपत्यकामा पुनः लकडाउन
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र पुनः ७ दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक साताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो। काठमाडौं प्रशासनका अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)…
सम्पत्ती न्यूज
३ भाद्र २०७७, बुधबार