राष्ट्र कवि माधवप्रसाद घिमिरेको निधन

Nepal Cover
२ भाद्र २०७७, मंगलवार
image

काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोतले जनाएको छ।