हिमालय एअरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री
हिमालय एअरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री काठमाडौँ-हिमालय एअरलाइन्सले प्रयास नेपाललाई शैशिक सामाग्री प्रदान गरेको छ । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढीकरण गर्दै शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँन एयरलाइन्सले वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौँ वर्षका लागि ती सामग्री प्रदान गरेको हो। आजै सम्पन्न संक्षिप्त अन्तर्क्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेसनरी, नोट–बुक्स्,…
सम्पत्ती न्यूज
१५ आश्विन २०७८, शुक्रबार