सबै तहका सरकारहरु जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री ओली
ललितपुर, प्रधानमन्त्री केपी ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए । “नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने…
सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार