प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । शाहले 'रौतहट जिल्ला अदालतका झोले न्यायाधीश' लेखेर अपमान गरेको भन्दै बौधिमाई नगरप्रमुख प्रदिप कुमार यादवले शुक्रबार मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाउपर परेको अदालतको अपहेलना मुद्वाको आईतवार सुनुवाई हुने भएको छ । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक…
सम्पत्ती न्यूज
२० माघ २०८१, आईतवार