विभिन्न निकायमा कार्यरत १७ जना उपसचिवको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ जना उपसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई प्राप्त विवरण अनुसार शिक्षा विकास तथा समन्वय इकाई, इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रही कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश पठाइएको उपसचिव तारा ज्ञवालीलाई सङ्घीय मामिला…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८१, बुधबार