बिराटनगरमा भन्सार एजेन्ट दुगड कै मिलोमतोमा तस्करी मौलायो
बिराटनगर। दण्डहीनताका कारण पुर्बी क्षेत्र बिराटनगर भन्सार भित्रबाटै हुने तस्करी धन्धा मौलाएको छ।भन्सार कार्यालयमा थोरै परिमाण देखाएर राजस्व छल गरि ल्याएको एक ट्रयाक्टर सामान मोरङ प्रहरीले बरामद गरि बिहिवार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। प्रहरी स्रोतका अनुसार मोटर पाटर्स र कम्प्युटर प्रन्टरहरु लोड गरेको ट्याक्टर कब्जामा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो। खुल्ला सिमा नाका बाट हुने तस्करीको…
सम्पत्ती न्यूज
२७ पुष २०८०, शुक्रबार