काठमाडौँ-बिभिन्न दाउपेच गरेर सचिव रमेश कुमार सिंह पुन: शहरी विकास मन्त्रालयमा सरुवा भएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव रमेश कुमार सिंहलाई शहरी विकास मन्त्रालयमा पठाउने गरी शहरी विकासका सचिव मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ । मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव रमेश कुमार सिंहलाई शहरी विकास मन्त्रालयमा पठाउने…