भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको बयान आजदेखि
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान लिइने भएको छ । बुधबार बिहान मैजुबहालस्थित निवासबाट खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले खाँणलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। आज (बिहीबार) उनलाई सरकारी वकिल कार्यालय काठमाडौँमा बयान लिने तयारी भएको…
सम्पत्ती न्यूज
२८ बैशाख २०८०, बिहीबार